Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई नेपाल स्टक एक्सचेञ्ज –नेप्सेले समेत स्वागत गरेको छ । शेयर बजारले हरियो देखाएर श्रेष्ठलाई स्वागत गरेको हो । श्रेष्ठ नियुक्त भएको दोस्रो दिन अर्थात मंगलबार नेप्से ३३.४१ अंकले बढेर २७१६.६६ बिन्दुमा पुगेको छ । आज नेप्से एकै दिन १.२४ प्रतिशतले बढ्दा ७ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ…