Live on
Your Voice, Your Power
काठमाडौं – दशैँ लगायत चाडपर्वका बेला नेपालीहरूले साविकभन्दा बढी रकम खर्च गर्छन् । कारण – यी चाडमा आफन्त तथा साथीभाइ जमघट हुने र खानपिन गरी रमाउने मौका ! परिवार र साथीभाइसँग आवश्यक खर्च गर्नु त ठीकै पनि हुन्छ, तर चाडबाडकै बेलामा घुम्ने र बाहिर रमाउने पनि गरिन्छ । यो समयमा अनावश्यक खर्च हुने सम्भावना अधिक…