स्टक Archives | Page 40 of 62 | Khabarhub Khabarhub

आज नेप्सेमा ६०.०२ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले घटेको छ । लगातार ओरालो लागेको नेप्सेको यात्रा आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ६०.०२ अंकले ओरालो लागेर दुई हजार ८७६.५९ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.९१ बिन्दुले ओरालो लागेर ५३६.५१…