Live on
Your Voice, Your Power
काठमाडौँ– साताको पहिलो दिन आइतबार शेयर बजारमा हरियाली छाएको छ । आइतबार शेयर बजार ६३.३८ अंकले बढेर २५३८.४६ अंकमा गएर रोकिएको छ । आज ५ अर्ब ९१ करोड भन्दा बढीको कारोबार भएको छ भने १ करोड २४ लाख भन्दा बढी कित्ता शेयर किनबेच भएको छ । आज सबै उपसमूहका कारोबार बढेको छ । सबै भन्दा…