स्टक « Khabarhub

शेयर बजारमा उछाल, ९७.२१ अंकले नेप्से बढ्दा ११ अर्बको कारोबार

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार ९७ दशमलव २१ अंकले बढेर २,९८० दशमलव ६१ विन्दुमा कायम भएको छ । आज दिनभरीमा २२१ वटा कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार…