स्टक « Khabarhub

आज नेप्से १२.८८ अंकले बढ्यो

काठमाडौं- कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । बिहीबार परिसूचक ०.४९ प्रतिशत अर्थात १२.८८ अंकले उकालो लाग्दै २६३१.८९ को बिन्दुमा पुगेर आजलाई कारोबार बन्द भएको छ । आज नेप्से परिसूचक २६१९.०१ को बिन्दुबाट सुरु भएको थियो । अन्तिम समयसम्म १३ उपसमूहमध्ये ४ उपसमूह ओरालो लागेका छन् । होटेल, जीवन…