स्टक « Khabarhub

रिभर फल्सको हकप्रद सेयर बिक्री सुरु 

काठमाडौं – रिभर फल्स पावर लिमिटेडले सोमबारदेखि हकप्रद सेयर निष्काशन खुला गरेको छ । कम्पनीले चुक्ता पुँजीको सय प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले हाल कायम एक कित्ता सेयर बराबर नयाँ एक कित्ता अनुपातमा हकप्रद निष्काशन गरेको हो । कम्पनीले ७० करोड रुपैयाँ बराबरको प्रतिसेयर सय रुपैयाँ अङ्कित मूल्यका ७० लाख कित्ता हकप्रद…