अन्य « Khabarhub

सागको सेभ द मिसनमा राखेप उपाध्यक्ष तिम्सिना

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपालको सेभ द मिसनमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना चयन भएका छन् । नेपाल ओलम्पिक कमिटिले बुधबार तिम्सिनालाई सेभ द मिसन चयन गरेको हो । कमिटिले सागको औपचारिक उद्घाटन हुन चार दिन बाँकी रहँदा सेभ द मिसनको उपाध्यक्ष चयन गरेको हो । यस…