अन्य Archives | Page 39 of 46 | Khabarhub Khabarhub

खेलकुद मन्त्रीद्वारा साम्बो टोलीको विदाई

काठमाडौं– भारतको दिल्लीमा हुने एशियन साम्बो प्रतियोगिताका लागि नेपाली साम्बो टोलीको विदाई गरिएको छ । मंगलबार भारत जाने टोलीको सोमबार युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले विदाई गरेका हुन् । प्रतियोगिता सेप्टेम्बर १० देखि १६ तारिखसम्म चल्नेछ । नेपाली खेलाडीले पुरुषतर्फ विभिन्न तौल समूह गरी ११ क्याटगोरि र महिलातर्फ विभिन्न तौल समूहकै ४ वटा…