अन्य « Khabarhub

१३ औं सागमा आर्चरी नखेल्ने पाकिस्तानको घोषणा

पोखरा– १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत आर्चरी खेलमा पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भएको छ । मंगलबारसम्म आर्चरीमा सहभागी हुने जनाएको पाकिस्तानले अन्तिम समयमा आएर आफ्नो आन्तरिक कारण देखाउँदै आर्चरी खेलमा सहभागी नहुने उल्लेख गरेको नेपाल आर्चरी सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष वसन्त थकालीले बताए । उनका अनुसार नेपालसहित भूटान, श्रीलङ्का र बङ्गलादेश…