अन्य Archives | Page 39 of 48 | Khabarhub Khabarhub

जोकोभिक र फेडेरर क्वार्टरफाइनलमा

एजेन्सी- विश्व नम्बर एक नोभाक जोकोभिक र स्विस खेलाडी रोजर फेडेरर सांघाई मास्टर्सको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । चीनको संघाईमा भएको खेलमा अमेरिकी खेलाडी जोन इश्नरलाई हराउँदै जोकोभिक अन्तिम आठमा पुगेका हुन् भने बेल्जियमका डेभिड गोफिनलाई हराउँदै फेडेररले क्वार्टरफाइनलको यात्रा तय गरेका हुन् । ३२ वर्षे जोकोभिकले १६ औं वरियताका इश्नरलाई ७-५ र ६-३ ले…