Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले खेलाडीलाई उपलब्ध गराउँदै आएको मासिक भत्ता कार्यक्रममा आफूहरुलाई नसमेटिएको भन्दै चार जना ओलम्पियन खेलाडीले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । पूर्व खेलाडीहरु बैकुण्ठ मानन्धर, संगिना वैद्य, दीपक विष्ट र राजेन्द्र भण्डारीले ओलम्पियन भत्ताका लागि पहल गरिदिन आग्रह गर्दैै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघसमक्ष निवेदन पेस गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद (राखेप)…