क्रिकेट « Khabarhub

नेपालको पहिलो विकेट गुम्यो, अनिल साहको विस्फोटक ब्याटिङ

काठमाडौं- क्यानाडाविरुद्धको एक दिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालको पहिलो विकेट गुमेको छ । खेलको ४ ओभर ५ बलमा आशिफ शेख आउट भए । आशिफको स्थानमा अहिले  कप्तान रोहित पौडेल क्रिजमा आएका छन् । १६ बलको सामना गरेका उनले १० रनमात्र बनाए । अर्का ओपनर अनिल साहले भने विस्फोटक ब्याटिङ गरिरहेका छन् । उनले केबल…