Live on
Your Voice, Your Power
काठमाडौं– सञ्जु सामसन र तिलक बर्मा दुवैले शतक प्रहार गरे पछि भारतले दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृङ्खलामा कीर्तिमानको ओइरो लगाएको छ । जोहन्सबर्गमा भएको चौथो तथा अन्तिम खेलमा दुवैले शतक प्रहार गरेपछि भारतले पाँचौँ पटक दक्षिण अफ्रिका विरुद्धको टी–२० शृङ्खला जितेको हाे । भारत १३५ रनले विजयी भयो । भारतले दिएको २८४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १०…