क्रिकेट Archives | Page 129 of 282 | Khabarhub Khabarhub

ओडीआईमा सन्दीपको कीर्तिमानी, बने सबैभन्दा छिटो १०० विकेट लिने क्रिकेटर

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा कीर्तिमान कायम गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्ध भएको खेलमा १०० विकेट लिएसँगै सन्दीपले ओडीआईमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको रूपमा कीर्तिमान कायम गरेका हुन् । शुक्रबार ओमानविरुद्धको खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान…