क्रिकेट Archives | Page 132 of 282 | Khabarhub Khabarhub

युएईलाई हराए नेपाल विश्वकप छनोटमा

काठमाडौँ - आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिज अन्तर्गत अन्तिम खेलमा आज नेपाल र युएई खेल्नेछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान साढे बजे सुरू हुने खेल नेपालका लागि फाइनल सरह हो। युएई विरूद्धको खेल जितेमा नेपाल विश्वकप लिग–२ को तेस्रो स्थानमा उक्लँदै तीन महिनापछि ९ जुनमा जुलाई जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल…