क्रिकेट Archives | Page 141 of 206 | Khabarhub Khabarhub

सीपीएलमा जमैकाको तेस्रो जित, सन्दीपले लिए २ विकेट

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सहभागी जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसमाथि ३७ रनको जीत निकालेको छ । जमैकाले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स १९.४ ओभरमा १ सय १० रनमा अल आउट भयो । जमैकाको जितमा कार्लोस ब्रेथवेटले ३.४ ओभरमा १ मेडन…