Live on
Your Voice, Your Power
काठमाडौं - इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट राइडर्सले २४ रनको शानदार जित निकालेको छ। टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको कोलकाताले दिएको १७० रनको मध्यम लक्ष्य पछ्याएको मुम्बई ७ बल खेल्न बाँकी हुँदै १४५ रनमा समेटिएको हो। यो जितसँगै कोलकाता १४ अंकसहित दोस्रो स्थानमा यथावत छ। मुम्बई भने…