Live on
Your Voice, Your Power
काठमाडौँ- आईसीसी टि २० क्रिकेट विश्वकपको उपाधि इंल्याण्डले जितेको छ । अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा इंल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंल्याण्डले १९ औँ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । इंल्याण्डका लागि बेन स्टोकले सर्वाधिक ५२ रन बनाए । जोस बट्लरले…