क्रिकेट Archives | Page 147 of 206 | Khabarhub Khabarhub

जिम्बावेबिरुद्धको टी – ट्वान्टीमा बंगलादेशलाई अग्रता

काठमाडौं - जिम्बावेविरुद्धको दुई खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा बंगलादेशले १- ० को अग्रता बनाएको छ । ढाकामा सोमबार भएको खेलमा बंगलादेशले जिम्बावेलाई ४८ रनले हराएको हो । बंगलादेशले दिएको २ सय १ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावे १९ ओभरमा अलआउट हुँदै १ सय ५२ रनमा समेटियो । जिम्बावेका तिनासी स्टेफेनले सर्वाधिक २८ रन जोडे…