Live on
Your Voice, Your Power
काठमाडौं – दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सुपर सिक्समा नेपालविरुद्ध ब्याटिङ गरिरहेको भारतको तेस्रो विकेट गएको छ । टस जितेर भारतले पहिला ब्याटिङ रोजेपछिे बलिङ गरिरहेको नेपालका आकाश चन्दले तेस्रो विकेट लिए । तेस्रो विकेटको रुपमा भारतका प्रियान्सु मोलिया १९ रनमा आउट भए । यसअघि नेपाललाई गुलसन झाले पहिलो सफलता दिलाएका थिए भने भारतको दोस्रो…