क्रिकेट Archives | Page 157 of 285 | Khabarhub Khabarhub

आईपीएल : मुम्बई इन्डियन्सको जित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्सले जित हात पारेको छ। बिहीबारराति भएको खेलमा चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउँदै मुम्बईले जित हात पारेको हो। वान्खेडे स्टेडियममा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नई १६ ओभरमा ९७ रन बनाएर अलआउट भयो। ९८ रनको लक्ष्य पछ्याएको मुम्बईले १४ दशमलव ५ बल खेल्दै…