क्रिकेट « Khabarhub

विश्वकपमा अप्रत्याशित नतिजा

भारतमा जारी विश्वकप क्रिकेटमा अप्रत्याशित परिणामको क्रम बढ्दो छ। योक्रम अफगानिस्तानको इङ्गल्यान्डमाथि भएको जितबाट सुरु भएर अहिले अफगानिस्तानकै पाकिस्तान माथिको जितसम्म पुगेको छ। यस बिचमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई हराइसकेको छ। विगतमा भन्दा फरक स्वरूपमा भएको यस पटकको विश्वकपमा १० टोली सहभागी छन्। पहिलो चरणमा राउन्ड रोबीनको आधारमा सबैले एक आपसमा खेली सकेपछि शीर्ष चार टोली…