क्रिकेट « Khabarhub

विश्वकपमा दक्षिण अफ्रिकी भाग्य

भाग्यलाई आधार मान्ने हो भने दक्षिण अफ्रिका संसारका क्रिकेट टोली मध्ये सबै भन्दा अभागी टोलीको रूपमा परिचित टोली हो। १९९० को दशकको सुरुवातमारङ्गभेद विरोधी आन्दोलनले सार्थकता पाएसँगै खुला विश्वमा प्रवेश पाएकोदक्षिण अफ्रिका पाँचौँ विश्वकप देखिनै आकर्षक टोलीको रूपमा विश्वकपमासहभागी हुँदै आएको छ। परन्तु सो टोलीमा केही कमजोरी पक्कै थिए। यदि कमजोरी नहुँदो हो त भाग्यकै…