Live on
Your Voice, Your Power
काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले पाँचौ विकेट गुमाएको छ । किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलको ३४.२ ओभरमा २८ रनमा खेलिरहेका कुशल मल्ललाई ओमानका अक्विब इल्यासिले आउट गरेका हुन् । शनिबारको एकदिवसिय क्रिकेटमा डेब्यु गरेका कुशलले अमेरिकाविरुद्धको खेलमा अधर्धशतक बनाएका थिए । ओमानविरुद्ध पनि लामो सर्ट खेलेका उनले २४ बलमा २…