Live on
Your Voice, Your Power
काठमाडौं– आईसीसी विश्वकप लिग २ मा ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याइरहेको नेपालको सातौं विकेट गुमेको छ । नेपालले ३६.४ ओभरमा सातौं विकेटको रुपमा करण केसीलाई गुमाएको छ । केसी ० रनमा आउट भए । सातौं विकेट गुमाउँदासम्म नेपालले १ सय २४ रन बनाएको छ । ओमानले दिएको १ सय ९८ रनको लक्ष्य…