क्रिकेट Archives | Page 187 of 281 | Khabarhub Khabarhub

सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै बिग बास लिग खेल्ने

काठमाडौँ- नेपाली लेग स्पिनर सन्दीप लामिछानेले नयाँ सिजनको बिग बासमा पनि अष्ट्रेलियन फ्रन्चाईज टिम होबार्टबाटनै खेल्ने भएका छन् । होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपको सम्झौता नवीकरण गरेको जनाएको छ । होबार्टले पहिलो अन्तर्राष्ट्रिय खेलाडीको रुपमा सन्दीपलाई टिममा अनुबन्ध गरिएको जनाएको छ । सन्दीपले अघिल्लो सिजन होबार्टबाटै खेलेका थिए ।  सन्दीपले गत सिजन होबार्टका लागि…