Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल र पपुवा न्यूगिनी (पीएनजी)बीचको दुई खेलको अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट श्रृंखलाको पहिलो खेल मंगलबार हुँदैछ । आईसीसी बिश्वकप क्रिकेट लिग डिभिजन – २ को तयारीमा रहेका नेपाल र पीएनजीबीच मंगलबार ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा पहिलो खेल हुनेछ । खेल नेपाली समयअनुसार मंगलबार बिहान सवा ११ बजे सुरुहुनेछ । दुबै टोली पहिलो ओडीआई…