क्रिकेट Archives | Page 197 of 285 | Khabarhub Khabarhub

आईपीएलमा दिल्लीको दोस्रो जित

काठमाडौँ- दिल्ली क्यापिटल्सले आईपीएलमा दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो । पन्जाबले दिएको १ सय ९६ रनको लक्ष्य दिल्लीले १८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीका लागि शिखर धवनले ९२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पृथ्वी…