क्रिकेट Archives | Page 198 of 207 | Khabarhub Khabarhub

हैदरावादविरुद्ध सन्दीपको किफायती बलिङ, दिल्ली पराजित

काठमाडौं– नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापीटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) मा पाँचौ खेलमा पराजित भएको छ । घरेलु मैदानमा पाहुना टोली सनराइजर्स हैदरावादसँग दिल्ली ५ विकेटले पराजित भयो । हैदरावादविरुद्ध कमजोर ब्याटिङ गरेको दिल्लीका बलरहरुले रन नियन्त्रण गर्न नसक्दा लगातार दोस्रो तथा लिगमा तेस्रो हार व्यहोरेको छ । तर, दिल्लीलाई पराजित…