Live on
Your Voice, Your Power
एजेन्सी- आईपीएल क्रिकेटको फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्दैछन्। आबुधावीस्थित शेख जायद रंगशालामा बेलुकी पौने ८ बजे हुने दोस्रो क्वालिफायर विजेताले फाइनलमा मुम्बई इण्डियन्ससँगको भेट पक्का गर्नेछ । लिग चरणका दुवै भेटमा दिल्लीलाई पराजित गरेकाले हैदरावाद उच्च मनोबनलसहित मैदान उत्रनेछ । दिल्ली भने पहिलो क्वालिफायरमा मुम्बई इण्डियन्ससँग पराजित भएको थियो । हैदरावादले…