क्रिकेट Archives | Page 206 of 208 | Khabarhub Khabarhub

डीपीएल क्रिकेटः काठमाडौं र धनगढी तथा रुपन्देही र महेन्द्रनगर भिड्दै

धनगढी-  तेस्रो संस्करणको धनगडी प्रिमियर लिग (डीपीएल) क्रिकेट आबाट शुरु हुदैछ । वर्षाका कारण दुई दिन पछाडि सरेको प्रतियोगितामा आजबाट शुरु हुन लागेको हो । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने पहिलो खेल काठमाडौं गोल्डेन्स र धनगढी स्टार्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल बिहान ९ बजेबाट हुँदैछ । काठमाडौं गोल्डेन्स ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छ…