क्रिकेट Archives | Page 205 of 208 | Khabarhub Khabarhub

डीपीएल: काठमाडौं गोल्डेन्सको लगातार जीत, दोस्रो स्थानमा उक्लियो

काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) मा काठमाडौं गोल्डेन्सले लगातार दोस्रो खेलमा जीत हासिल गरेको छ । महेन्द्रनगर युनाइटेडमाथि ७ रनको रोमाञ्चक जीत हासिल गरेको लिगको दोस्रो स्थानमा उक्लिएको हो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको काठमाडौंले दिएको १३५ रनको लक्ष्य पछ्याएको महेन्द्रनगरले २० ओभर पूरा खेल्दै ८ विकेट गुमाएर १ सय २७ रन…