क्रिकेट Archives | Page 207 of 280 | Khabarhub Khabarhub

आईपीएल क्रिकेट : हैदराबारसँग बैंगलोर पराजित, प्ले अफ होड रोमाञ्चक

एजेन्सी- आईपीएल टी-ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गरेको छ । सारजाहमा शनिबार राति भएको खेलमा हैदराबादले बैंगलोरलाई ५ विकेटले पराजित गरेको हो । बैंगलोरले दिएको १ सय २१ रनको लक्ष्य हैदराबादले १४ ओभरमा १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्‍यो । हैदराबादको जितमा रिद्धिमान शाहले ३९ रन जोड्दा मनिस…