Live on
Your Voice, Your Power
एजेन्सी- युएईमा जारी १३औँ आईपीएल टी-ट्वान्टी क्रिकेटमा आजको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । बैंगलोर र चेन्नईबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोर चेन्नईलाई हराएर शीर्ष…