क्रिकेट Archives | Page 215 of 219 | Khabarhub Khabarhub

सन्दीपको आजको खेलले जित्ला प्रशंसकको मन?

काठमाडौं-पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर कलान्दरबाट खेलिरहेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामछाने आज (शनिबार) दोस्रो खेल क्वेटा ग्लाडियर्टसविरुद्ध खेल्ने भएका छन् । दुबईको सारजहा क्रिकेट मैदानमा हुन खेलमा सन्दीपको टीम लाहोरले ग्लाडियटैर्सविरुद्ध सवा ५ बजे खेल्नेछन् । योसँगै सन्दीपको पीएसएलमा दोस्रो खेल हुनेछ । यसअघि उनले मुल्तान सुल्तानविरुद्ध खेल्दै पीएसएलमा डेब्यु गरेका…