Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले क्यानले २०२० का लागि गरेको खेलाडी वर्गिकरणमा चासो देखाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै राखेपले क्यानलाई खेलाडी वर्गिकरणमा देखिएको समस्याबारे स्पष्टीकरण माग गरेको छ । राखेपले नेपाल क्रिकेट खेलाडी संघ –सिप्यान) र क्रिकेट खेलाडीको निवेदनको सुनुवाइका रुपमा क्यानलाई किन खेलाडीको वर्गिकरणमा परेनन् र किन तलमाथि भए कारणसहित ७…