क्रिकेट Archives | Page 228 of 278 | Khabarhub Khabarhub

मेलबर्न स्टार्सको टिममा सन्दीपको पुनरागमन

काठमाडौं – अस्ट्रेलियाको बिग बास क्रिकेट लिग (बीबीएल) मा आज मेलबर्न डर्बीबीचको खेल हुँदैछ । नेपाली समय अनुसार दिउँसो १ बजेर ५५ मिनेटमा शुरु हुने खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले मेलबर्न रेनेगेड्सविरुद्ध खेलमा पुनरागमन गरेका छन् । मेबलन स्टार्सबाट बीबीएल खेलिरहेका सन्दीपले इन्जुरीका कारण अघिल्लो सिड्नी थन्डरविरुद्धको खेल गुमाएका थिए । यो खेलमा मेलबर्न…