क्रिकेट Archives | Page 229 of 280 | Khabarhub Khabarhub

चोटका कारण शिखर धवनले न्युजिल्याण्डविरुद्धको टी–ट्वान्टी सिरिज गुमाउँने

काठमाडौं-चोटका कारण भारतीय भरपर्दा व्याट्सम्यान शिखर धवनले न्युजिल्याण्डविरुद्धको टी–ट्वान्टी सिरिज गुमाउँने भएका छन् । बायाँ काँधमा लागेको चोट निको नभएको र आराम गर्नपर्ने भएकाले खेल गुम्ने भएको हो। भारत भ्रमणमा आएको अस्ट्रेलिया टोलीसँगको अन्तिम तथा निर्णायक खेलमा शिखरलाई चोट लागेको थियो। यहि शुक्रबारदेखि शुरु हुन गईरहेको ५ खेलको टि – ट्वान्टी सिरिजबाट शिखर धवन बाहिर…