Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निर्माणका लागि १७ हजार ६ सय ९६ रुपैयाँ सहयोग गर्ने पक्का भएको छ । लामिछानेले आइतवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बुधबारदेखि शुरु हुने आईसीसी विश्व लिग २ मा एक विकेट बराबर सगरमाथाको उचाइ बराबरको रकम रंगशालाका लागि सहयोग गर्ने जनाएका थिए ।…