Live on
Your Voice, Your Power
काठमाडौं – घरेलु मैदानमा भएको आईसीसी विश्वकप लिग २ मा नेपाली टोलीले कमजोर शुरुवात गरेको छ । हजारौं दर्शकको साथ पाएको नेपाली टोलीले ओमान विरुद्ध ४६.५ ओभरमा सबै विकेट गुमाएर १ सय ७९ रन मात्रै बनाउन सक्यो । नेपाल पाहुना टोली ओमानसँग १८ रनले पराजित भएको हो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र शरद…