Live on
Your Voice, Your Power
काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टी–२० वरियतामा नेपाल एक स्थान तल झरेको छ । बुधबार सार्वजनिक भएको नयाँ वरियता अनुसार नेपाली क्रिकट टोली १२ औं स्थानमा रहेको छ । नेपाली क्रिकेट टोलीले १९४ रेटिङसहित १२ औं स्थानमा ओर्लिएको हो । यसअघि ११ औं स्थानमा रहेको नेपाली टोली एक स्थान तल झरेको हो । तर,…