Live on
Your Voice, Your Power
काठमाडौं– टी– २० विश्वकप छनोटको एसिया फाइनल्सका लागि २५ सदस्यीय प्रारम्भीक नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । जुलाई २०देखि २८ सम्म सिंगापुरमा हुने छनोट खेलका लागि पारस खड्काको नेतृत्वमा मंगलबार नेपाली टोलीको घोषणा भएको हो । टोलीमा लगभग सबै खेलाडी पुरानै रहँदा नन्दन कुमार यादव पहिलो पटक राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा अटाएका हुन् ।…