Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध २ विकेको जित हात पारेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा आज भएको खेलमा नेपालको जितका लागि रोहित कुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरे । त्यसैगरी बलिङमा सन्दीप लामिछाने र डेब्यु खेलमा बिक्रम सोबले कीर्तिमान बनाए । पीएनजीले…