क्रिकेट « Khabarhub

पहिलो टी-ट्वान्टी : न्युजिल्याण्डलाई हरायो भारतले

काठमाडौँ -पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा घरेलु टिम भारतले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको छ । जयपुरमा बुधबार भएको पहिलो खेलमा भारतले न्युजिल्याण्डलाई हराएको हो । न्युजिल्याण्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा सूर्यकुमार यादवले ६२ रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान रोहित शर्माले…