क्रिकेट Archives | Page 246 of 280 | Khabarhub Khabarhub

मैले सन्यासको घोषणा गरेको छैन– क्रिस गेल

काठमाडौं– क्यारेबियन टोली वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान क्रिस गेलले आफूले सन्यासको घोषणा नगरेको बताएका छन् । भारतविरुद्धको खेलमा ६ विकेटले हार व्यहोरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै आफूले सन्यासको घोषणा नगरेको बताएका हुन् । ‘मैले कुनै सन्यासको घोषणा गरेको छैन,’ गेलले भनेका छन् । यस्तै, वेष्ट इन्डिजका कप्तान जसन होल्डरले पनि गेलले सन्यास नलिएको बताएका छन् ।…