Live on
Your Voice, Your Power
काठमाडौं– अस्ट्रेलियाले इंग्ल्यान्ड टुरका लागि १७ सदस्यीय टेस्ट टोलीको घोषणा गरेको छ । अस्ट्रेलियाली क्रिकेट टोली छनोट समितिले पेनको कप्तानीमा टेस्ट टोलीको घोषणा गरेको हो । अगस्ट एकदेखि शुरु हुने शृङ्खलामा मिचेल नेसारको आश्चर्य पार्नै गरि छनोटकर्ताले छनोट गरेका छन् । टेस्टमा इंग्ल्यान्डमा सम्पन्न विश्वकप क्रिकेट टोलीको कप्तानी गरेका कप्तान आरोन फिन्चसहित केही खेलाडीलाई आराम…