Live on
Your Voice, Your Power
काठमाडौँ- पाहुना टोली इंग्ल्यान्डले भारतविरूद्धको ५ खेलको टी-ट्वान्टी सिरिजमा १-० को अग्रता बनाएको छ । घरेलु टिम भारतविरुद्धको पहिलो टी-ट्वान्टी क्रिकेटमा ८ विकेटकले जित निकाल्दै इंग्ल्यान्डले सिरिजमा १-० को अग्रता बनाएको हो । अहमदाबादमा शुक्रबार राति भएको खेलमा भारतले दिएको १ सय २५ रनको लक्ष्य इंग्ल्यान्डले १५ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पूरा…