क्रिकेट Archives | Page 252 of 279 | Khabarhub Khabarhub

खेलाडीको बिदा गर्दै राखेप सदस्यसचिवले भने- समस्या मलाई भन्नुहोस् हल गर्छु

काठमाडौं –टी ट्वान्टी आई र विश्वकप एसिया छनोट खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव रमेश कूमार सिलवालले उच्च मनोबलका साथ खेल्न सुझाव दिँदै नेपाली टोलीको बिदाई गरेका हुन् । त्रिपुरेश्वरस्थित राखेप हलमा विदाई कार्यक्रम आयोजना गरी नेपलाी टोलीको बिदाई गरिएको हो । बिदाई कार्यक्रममा सदस्य…