क्रिकेट Archives | Page 254 of 279 | Khabarhub Khabarhub

भारतविरुद्ध ब्याटिङ गर्दै इंग्ल्यान्ड

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आइतबार भारतविरुद्धको खेलमा इंग्ल्यान्डले टस जितेर ब्याटिङ  रोजेको छ । बर्मिंघमस्थित क्रिकेट मैदानमा हुने खेलमा टस हारेको भारत घरेलु टोलीविरुद्ध फिल्डिङ गर्दैछ । आजको खेलमा भारत अपराजित रहँदै सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ भने इंग्ल्यान्ड भारतलाई रोक्दै आफ्नो सेमिफाइनल यात्रा जीवित राख्न चहान्छ । यसअघिका २ खेलमा लगातार हार व्यहोरेको इङ्ग्ल्यान्डका…